nepali remix ukhan tukka (परिमार्जित नेपाली उखान टुक्का)
nepali remix ukhan tukka
रिमिक्स उखान टुक्का
परिमार्जित नेपाली उखान टुक्का
- जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
- जुन नेता आए पनि घुस खान नछाड्ने
- कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
- तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
- बादरको पुच्छर टाई न इँजार
- कलिवुडको जात्रा तिघ्राको व्यापार।
- के खोज्छस् नेता ? कुर्सी ।
- मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
- न पाउनेले केरा पाको चियामा चोपेर खाको
- पण्डितको टुप्पी न एन्टिना न एरिएल
- भन्सारमा सुन छ लिन गए हुन्छ
- अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
- आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
- जसले बियर फोर्छ , उसको हात गनाउछ ।
- नशा भनेको सुर्तीले पनि दिन्छ ।
- आफ्नै छोरी नखर्माउली तन्नेरीलाई दोष
- खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
- १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
- मनको लद्दु बियर सँग खा
- जाडो भयो राती अनी बुढी ताती
No comments:
Post a Comment