Wednesday, May 25, 2011

nepali remix ukhan tukka (परिमार्जित नेपाली उखान टुक्का)

nepali remix ukhan tukka 

रिमिक्स उखान टुक्का 

परिमार्जित नेपाली उखान टुक्का


  1.  जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
  2. जुन नेता आए पनि घुस खान नछाड्ने
  3. कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
  4. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  5. बादरको पुच्छर टाई न इँजार
  6. कलिवुडको जात्रा तिघ्राको व्यापार।
  7. के खोज्छस् नेता ? कुर्सी ।
  8. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  9. न पाउनेले केरा पाको चियामा चोपेर खाको
  10. पण्डितको टुप्पी न एन्टिना न एरिएल
  11. भन्सारमा सुन छ लिन गए हुन्छ
  12. अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
  13. आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
  14. जसले बियर फोर्छ , उसको हात गनाउछ ।
  15. नशा भनेको सुर्तीले पनि दिन्छ ।
  16. आफ्नै छोरी नखर्माउली तन्नेरीलाई दोष
  17. खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
  18. १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
  19. मनको लद्दु बियर सँग खा
  20. जाडो भयो राती अनी बुढी ताती

No comments:

Post a Comment